अशोक श्रेष्ठको उपचारार्थ आर्थिक सहयोग रकम नेपालमा हस्तान्तरण

नेवा: अन्तर्राष्ट्रिय फोरम जापान द्वारा संचालित “अशोक श्रेष्ठ उपचारार्थ आर्थिक सहयोग संकलन अभियान जापान ” द्वारा संकलित रकम हिजो ११ डिसेम्वरमा पत्रकार सम्मेलन गरी नेपाल पठाईयो । नेपालमा हिजो नै एक कार्यक्रम स्थित नेवाः अन्तर्राष्ट्रिय फोरम जापानका सद्स्य द्वय रबि श्रेष्ठ र रमेश महर्जनको उपस्थितिमा अशोक श्रेष्ठ जि लाई हस्तान्तरण गरियो। 

अशोक श्रेष्ठको उपचारार्थ आर्थिक सहयोग रकम हस्तान्तरण

नेवा:अन्तर्राष्ट्रिय फोरम जापानद्वारा संचालित “अशोक श्रेष्ठ उपचारार्थ आर्थिक सहयोग संकलन अभियान जापान” रकम हस्तान्तरण समारोह गरेको छ | उक्त रकम सो सम्हारोहमा जेमईलाई नेपाल पठाउन हस्तांतरण गरिएको हो | साभार : नेपाल जापान डट कम