NEPAL SAMBAT 1138 Mha-puja on 22 Oct (Coming Event)

नेवा:अन्तर्राष्ट्रिय फोरम जापानले बार्षिकरुपमा गर्दै आएको म्ह: पुजा यो वर्ष पनि आयोजना गरिने भएको छ l

साभार : Maicha wa Baucha instagram

नेवार समुदायको महान चाड म्ह: पुजा अर्थात आफ्नो जिऊ शुद्द गर्ने हेतुले आफु लगायत सबै परिवार आफन्तजनको पुजा गर्ने गरिन्छ l
त्यसैदिन नयाँ वर्ष पनि सुरु हुने भएकोले सुख , सु-स्वास्थ र शान्तिको कामना गरी नेपाल सम्बत ११३८ पनि मनाउने छौ l

 

Mha-puja Flyer

नेवारी परिकार खाने, पिउने , संस्कृतिक कार्यक्रम गरी मनाइने यस कार्यक्रमा सहभागिताको लागि सबैलाई हार्दिक निमन्त्रणा गर्दछौ l

मिति : २२ अक्टोबर २०१७ , आईतबार
समय : दिउसो २:०० बजे देखि बेलुकी ८:०० बजे सम्म
स्थान : टोक्यो-टो कोतोकु कितासुना ५-२० -३ , बिल्डिंग न ३ , पहिलो तल्ला

एकसेस : टोए सिन्जुकु लाई निसी ओजिमा स्टेशन बाट पादल १५ मिनेट / ओजिमा स्टेशन बाट पैदल १२ मिनेट

सम्पर्क : ०८० -५१९३ -५५६४ / ०९० -३९६० – ७०५९ , ०७० – १२११ -१५०२ / ०८० -६५५५ -६६६७
शुल्क : पुरुष : ¥४,००० / महिला : ¥३,५०० / बालबालिका : ¥ १,०००
●नोट : ६ वर्ष भन्दा मुनिका बाल बालिका हरु लै शुल्क लाग्ने छैन

* アクセス:江東区北砂五丁目-20-3号棟-1階ホール。都営新宿線・西大島駅からバス23番(北砂五丁目団地下車)、都営新宿線大島駅から歩いて12分。