क्वाटी पुन्ही कार्यक्रम २०१९

क्वाटी पुन्ही कार्यक्रम २०१९ **मिति : अगस्त १८ (आईतवार) कासाई रिङ्काई कोऊएन**

क्वाटी पुन्ही कार्यक्रममा हार्दिक निमन्त्रणा । नेवा: अन्तर्राष्ट्रिय फोरम जापानले हरेक वर्ष झैं यो वर्ष पनि क्वाटी पुन्ही कार्यक्रम आयोजना गर्दैछ ।स्वादिष्ठ क्वाटीको परिकारको साथै समेबजी, नेपाली खाना तथा पिय पदार्थ पनि उपलब्ध गराईनेछ ।

मनोरञ्जनात्मक कार्यक्रम जस्तै बिङ्गो गेम, डाङडुङकासा खेली रमाईलो गरिनेछ

*क्वाती पुन्ही कार्यक्रम *

मिति : २०१९ अगस्त १८ (आईतवार)
●स्थान: कासाई रिङ्काई कोऊएन(葛西臨海公園)
●समय: ११:००~ १७:००
●शुल्क
पुरूष : ¥ ३,०००
महिला: ¥२,०००
१२ वर्ष भन्दा माथिका बाल-बालिका : ¥१,०००
१२ वर्ष भन्दा मुनिका बाल-बालिका : नि:शुल्क
नोट: –
कार्यक्रम गर्ने भनेको दिन पानी या ताईफु आएमा रद्ध गरिनेछ । सकेसम्म त्यसपछीको आईतवार गरिनेछ ।

Please Click the Event below and select going if interested.

https://www.facebook.com/events/1284689208365536/

Leave a Reply

Your email address will not be published. Required fields are marked *