NEPAL SAMBAT 1139 Mha-puja on 10 November

नेवा:अन्तर्राष्ट्रिय फोरम जापानले बार्षिकरुपमा गर्दै आएको म्ह: पुजा यो वर्ष पनि आयोजना गरिने भएको छ lनेवार समुदायको महान चाड म्ह: पुजा अर्थात आफ्नो जिऊ शुद्द गर्ने हेतुले आफु लगायत सबै परिवार आफन्तजनको पुजा गर्ने गरिन्छ l
त्यसैदिन नयाँ वर्ष पनि सुरु हुने भएकोले सुख , सु-स्वास्थ र शान्तिको कामना गरी नेपाल सम्बत ११३९ पनि मनाउने छौ l

Nepal-sambat1139 साभार : Maicha wa Baucha instagram

मिति : १० नोवेम्बेर २०१८ ,शनिवार ,  समय : दिउसो २:०० बजे देखि बेलुकी ८:०० बजे सम्म
स्थान : टोक्यो-टो कोतोकु कितासुना ५-२० -३ , बिल्डिंग न १ , पहिलो तल्ला

सम्पर्क : ०८०७९६५३३११/ ०९० -३९६० – ७०५९ , ०७० – १२११ -१५०२ / ०८० -६५५५ -६६६७
शुल्क : पुरुष : ¥४,००० / महिला : ¥३,५०० / बालबालिका : ¥ १,०००
●नोट : ६ वर्ष भन्दा मुनिका बाल बालिकाहरुलाई शुल्क लाग्ने छैन |

* मण्डपको सिट सिमित भएको कारणले गर्दा ,मण्डपको अग्रिम बूकिंग ४ नोवेम्बेर सम्ममा गर्नु होला |    मण्डपको लागि माथिको फोन नम्बरमा सम्पर्क अथवा तलको फेस्बूकको इवेंत क्लिक गरि going गर्नु होला |

https://www.facebook.com/events/311772796078948/

* アクセス:江東区北砂五丁目-20-1号棟-1階ホール。都営新宿線・西大島駅からバス23番(北砂五丁目団地下車)、都営新宿線大島駅から歩いて12分

मोहनी नख: , दशैं कार्यक्रम, मिति : २१ अक्टोबर आईतवार

साभार : Maicha wa Baucha Google images

नेवा: अन्तराष्ट्रिय फोरम जापानले वार्षिकरूपमा गर्दै आएको दशैं कार्यक्रम यो वर्ष पनि आयोजना गर्दैछ ।
बिगत झैं कितासुना स्थित दान्ची हलमा आयोजना गरिने यस कार्यक्रमा सहभागिताको लाई सबैमा हार्दिक अनुरोध गर्दछौं ।

कार्यक्रमको तयारीको लागि भाग लिने व्यक्तिहरूको संख्या पनि आवश्यक पर्ने भएकोले सहभागी जनाउनुहुने माहानुभावले तलको Facebook Event मा Going गर्दिनु होला ।★★★दशैं कार्यक्रम★★★

●मिति : २१ अक्टोबर आईतवार
●समय : दिउसो ४ बजे बाट
●स्थान : Koto Ku Kitasuna 5 Chome Danchi 20-3 1 Floor
●सहभागी शुल्क :
☛Adult : 3,000 yen
☛१२ वर्ष भन्दा माथिको Child : 1,500 yen
☛१२ वर्ष भन्दा मुनीको Child : निशुल्क
●सम्पर्क :
090-3960-7059(Deep)
080-6555-6667(Shiva)
080-7965-3311 (Bigendra)

https://www.facebook.com/events/152852628988822/

Please refer Below Access Map for the Venue:

 

क्वाटी पुन्ही कार्यक्रम २०१८

क्वाटी पुन्ही कार्यक्रम २०१८     **मिति : ९ सेप्टेम्बर २०१८ (आईतवार) कासाई रिङ्काई कोऊएन**

क्वाटी पुन्ही कार्यक्रममा हार्दिक निमन्त्रणा । नेवा: अन्तर्राष्ट्रिय फोरम जापानले हरेक वर्ष झैं यो वर्ष पनि क्वाटी पुन्ही कार्यक्रम आयोजना गर्दैछ ।स्वादिष्ठ क्वाटीको परिकारको साथै समेबजी, नेपाली खाना तथा पिय पदार्थ पनि उपलब्ध गराईनेछ ।

मनोरञ्जनात्मक कार्यक्रम जस्तै बिङ्गो गेम, डाङडुङकासा खेली रमाईलो गरिनेछ ।

🌞 🌞 क्वाती पुन्ही कार्यक्रम 🌞 🌞

●मिति : ९ सेप्टेम्बर २०१८ (आईतवार)
●स्थान: कासाई रिङ्काई कोऊएन(葛西臨海公園)
●समय: ११:००~ १७:००
●शुल्क :
 पुरूष : ¥ २,५००
 महिला: ¥२,०००
 १२ वर्ष भन्दा माथिका बाल-बालिका : ¥१,०००
 १२ वर्ष भन्दा मुनिका बाल-बालिका : नि:शुल्क

नोट: –
कार्यक्रम गर्ने भनेको दिन पानी या ताईफु आएमा रद्ध गरिनेछ । सकेसम्म त्यसपछीको आईतवार गरिनेछ ।

Buddha Jayanti 2562 By NIFJ May 12 -2018

 

 

2562th Buddha Jayanti by NIFJ
 =============================
Newa International Forum Japan (NIFJ) Supported by Embassy of Nepal Japan cordially invites you along with your family and friends to celebrate 2562th Buddha Jayanti and pray for the world peace.

 Date : 12 th May 2018 (Saturday)
 Venue: 松戸聖地霊園(まつどせいちれいえん)MATSUDOSEITIREIENN
千葉県松戸市紙敷854-3 TEL:047-312-7977
CHIBA-ken, Matsudo-shi, Kamisiki854-3
 HomePage: http://www.shinseiji.jp/11_rousenin/index.html
Access: 最寄の駅はJR武蔵野線・北総鉄道・東松戸駅(徒歩10分)
http://www.shinseiji.jp/11_rousenin/index.html#A002

Time: 10:00 – 15:00
Participation Fee: 1,500 yen only (lunch included) Free for children under 10
 Contact details: Bigendra M S Pradhan 080-7965-3311
Ganga Dangol 080-5193-5564

Program Schedule :
10:00 – Registration
10:30 – 10:40 Opening Ceremony
10:40 – 12:00 Sheichireien,Others
12:00 – 13:00 Lunch Time
13:00 – 13:20 Speech by Guest
13:20 – 13:40 Pray for world peace
13:40 – 14:30 Punnyanumodan
14:35 – 14:55 Meditation Practice
14:55 – 15:00 Closing Ceremony

NIFJ HP : http://www.newajapan.org/

Facebook Event: https://www.facebook.com/events/1233198243477045/

 

IHI (Bel Bibaha) CELEBRATION 2018 April 29 Sunday

HEARTELY  WELCOME!  NEWA INTERNATIONAL FORUM Japan proudly announce to celebrate the Ihi (Bel Bibaha) on 2018 APRIL 29 Sunday.

 

 

Ihi Is a ceremony in the Newar Community, in which pre-adolencent girls are married to wood apple (Bel). As Bel fruit has peculiar quality of not getting rotten and remaining fresh forever. It is consider as divine male (Dibya Purush) or the incarnation of god. (Reference: https://en.wikipedia.org/wiki/Ihi )

Also on this ocassion we are planning the Newari Feast “JHO BHOYE”.

  • DATE: 2018 April 29 Sunday  For Ihi the time starts from 8:30 am                 
  1. Puja start : 9:00 am to 11:30 am
  2. Lunch Time : 12:30 to 13:30
  3. Dinner : 17:00 pm to 20:00 pm
  4. Lunch per person 1000 yen for guest other than ihi Family
  5. Dinner per person 3500 yen for participants guest other than Ihi Family.

Venue : Koto -ku, Kitasuna 5 Chome 20 -3 (Bldg No 3 Kitasuna 5 chome Danchi), 1F Meeting Hall  Postal code : 136-0073

住所:〒136-0073、東京都江東区5丁目20-3棟1F会議室(北砂五丁目団地)

Continue reading “IHI (Bel Bibaha) CELEBRATION 2018 April 29 Sunday”