क्वाटी पुन्ही कार्यक्रम २०१८

क्वाटी पुन्ही कार्यक्रम २०१८     **मिति : ९ सेप्टेम्बर २०१८ (आईतवार) कासाई रिङ्काई कोऊएन**

क्वाटी पुन्ही कार्यक्रममा हार्दिक निमन्त्रणा । नेवा: अन्तर्राष्ट्रिय फोरम जापानले हरेक वर्ष झैं यो वर्ष पनि क्वाटी पुन्ही कार्यक्रम आयोजना गर्दैछ ।स्वादिष्ठ क्वाटीको परिकारको साथै समेबजी, नेपाली खाना तथा पिय पदार्थ पनि उपलब्ध गराईनेछ ।

मनोरञ्जनात्मक कार्यक्रम जस्तै बिङ्गो गेम, डाङडुङकासा खेली रमाईलो गरिनेछ ।

🌞 🌞 क्वाती पुन्ही कार्यक्रम 🌞 🌞

●मिति : ९ सेप्टेम्बर २०१८ (आईतवार)
●स्थान: कासाई रिङ्काई कोऊएन(葛西臨海公園)
●समय: ११:००~ १७:००
●शुल्क :
 पुरूष : ¥ २,५००
 महिला: ¥२,०००
 १२ वर्ष भन्दा माथिका बाल-बालिका : ¥१,०००
 १२ वर्ष भन्दा मुनिका बाल-बालिका : नि:शुल्क

नोट: –
कार्यक्रम गर्ने भनेको दिन पानी या ताईफु आएमा रद्ध गरिनेछ । सकेसम्म त्यसपछीको आईतवार गरिनेछ ।