NEPAL SAMBAT 1143 Mha-puja on October 29

नेवा:अन्तर्राष्ट्रिय फोरम जापानले बार्षिकरुपमा गर्दै आएको म्ह: पुजा कोरोनाको लहरले गर्दा गत केही बर्ष मनाउन सकिएन तर यो वर्ष कोरोनाको लहर पनि अलि कम भइ, साथै सकेसम्म सावधानीका साथ आयोजना गरिने भएको ।नेवार समुदायको महान चाड म्ह: पुजाअर्थात आफ्नो जिऊ शुद्द गर्ने हेतुले आफु लगायत सबै परिवार आफन्तजनको पुजा गर्ने गरिन्छ त्यसैदिन नयाँ वर्ष पनि सुरु हुने भएकोलेसुख , सुस्वास्थ शान्तिको कामना गरी नेपाल सम्बत ११४३ पनि मनाउने छौं

मिति : ओक्टोबर २९ शनिवार ,  समय : दिउसो :०० बजे देखि बेलुकी :०० बजे सम्म
स्थान : टोक्योटो कोतोकु कितासुना २० , बिल्डिंग , पहिलो तल्ला।   सम्पर्क : ०८०७९६५३३११/ ०९०३९६०७०५९ , ०७०१२१११५०२ / ०८०६५५५६६६७
शुल्क : पुरुष : ,००० / महिला : ,५०० / बालबालिका : ,०००
नोट : वर्ष भन्दा मुनिका बाल बालिकाहरुलाई शुल्क लाग्ने छैन |* मण्डपको सिट सिमित भएको कारणले गर्दा ,मण्डपको अग्रिमबूकिंग ओक्टोबर २६ सम्ममा गर्नु होला |    मण्डपको लागि माथिको फोन नम्बरमा सम्पर्क अथवा तलको फेस्बूकको इवेंत क्लिक गरिgoing गर्नु होला |https://fb.me/e/25bK7XLY2

アクセス:江東区北砂五丁目-20-3号棟-1階ホール。都営新宿線・西大島駅からバス23番(北砂五丁目団地下車)、都営新宿線大島駅から歩いて12分。