Home

Welcome to NIFJ site ! NIFJ is an association organized to study and practice Newar culture and Language in Japan. It was established for promoting newari tradition, ritualss, arts.

Latest Post

NEPAL SAMBAT 1138 Mha-puja on 22 Oct (Coming Event)

नेवा:अन्तर्राष्ट्रिय फोरम जापानले बार्षिकरुपमा गर्दै आएको म्ह: पुजा यो वर्ष पनि आयोजना गरिने भएको छ l नेवार समुदायको महान चाड म्ह: पुजा अर्थात आफ्नो जिऊ शुद्द गर्ने हेतुले आफु लगायत सबै परिवार आफन्तजनको पुजा गर्ने गरिन्छ l त्यसैदिन नयाँ वर्ष पनि सुरु हुने भएकोले सुख , सु-स्वास्थ र शान्तिको कामना गरी नेपाल सम्बत ११३८ पनि …

अशोक श्रेष्ठको उपचारार्थ आर्थिक सहयोग रकम नेपालमा हस्तान्तरण

नेवा: अन्तर्राष्ट्रिय फोरम जापान द्वारा संचालित “अशोक श्रेष्ठ उपचारार्थ आर्थिक सहयोग संकलन अभियान जापान ” द्वारा संकलित रकम हिजो ११ डिसेम्वरमा पत्रकार सम्मेलन गरी नेपाल पठाईयो । नेपालमा हिजो नै एक कार्यक्रम स्थित नेवाः अन्तर्राष्ट्रिय फोरम जापानका सद्स्य द्वय रबि श्रेष्ठ र रमेश महर्जनको उपस्थितिमा अशोक श्रेष्ठ जि लाई हस्तान्तरण गरियो। 

अशोक श्रेष्ठको उपचारार्थ आर्थिक सहयोग रकम हस्तान्तरण

नेवा:अन्तर्राष्ट्रिय फोरम जापानद्वारा संचालित “अशोक श्रेष्ठ उपचारार्थ आर्थिक सहयोग संकलन अभियान जापान” रकम हस्तान्तरण समारोह गरेको छ | उक्त रकम सो सम्हारोहमा जेमईलाई नेपाल पठाउन हस्तांतरण गरिएको हो | साभार : नेपाल जापान डट कम

Contact

NIFJ is an open forum for all Newa brothers and sisters at home and abroad. People interested in learning and interreacting on topics of mutual understanding, exchange and promotion of friendship among the Newa community originated from Nepal and whichever part of the world they live. All are welcome to join us at discussion and events . For other information and newsletter, please visit:  www.newajapan.org  https://www.facebook.com/newajp