नेवा: अन्तराष्ट्रिय फोरम जापानले वार्षिकरूपमा गर्दै आएको दशैं कार्यक्रम यो वर्ष पनि आयोजना गर्दैछ ।
बिगत झैं कितासुना स्थित दान्ची हलमा आयोजना गरिने यस कार्यक्रमा सहभागिताको लाई सबैमा हार्दिक अनुरोध गर्दछौं ।
कार्यक्रमको तयारीको लागि भाग लिने व्यक्तिहरूको संख्या पनि आवश्यक पर्ने भएकोले सहभागी जनाउनुहुने माहानुभावले तलको Facebook Event मा Going गर्दिनु होला ।★★★दशैं कार्यक्रम★★★
●मिति : २१ अक्टोबर आईतवार
●समय : दिउसो ४ बजे बाट
●स्थान : Koto Ku Kitasuna 5 Chome Danchi 20-3 1 Floor
●सहभागी शुल्क :
☛Adult : 3,000 yen
☛१२ वर्ष भन्दा माथिको Child : 1,500 yen
☛१२ वर्ष भन्दा मुनीको Child : निशुल्क
●सम्पर्क :
090-3960-7059(Deep)
080-6555-6667(Shiva)
080-7965-3311 (Bigendra)
क्वाटी पुन्ही कार्यक्रम २०१८ **मिति : ९ सेप्टेम्बर २०१८ (आईतवार) कासाई रिङ्काई कोऊएन**
क्वाटी पुन्ही कार्यक्रममा हार्दिक निमन्त्रणा । नेवा: अन्तर्राष्ट्रिय फोरम जापानले हरेक वर्ष झैं यो वर्ष पनि क्वाटी पुन्ही कार्यक्रम आयोजना गर्दैछ ।स्वादिष्ठ क्वाटीको परिकारको साथै समेबजी, नेपाली खाना तथा पिय पदार्थ पनि उपलब्ध गराईनेछ ।
मनोरञ्जनात्मक कार्यक्रम जस्तै बिङ्गो गेम, डाङडुङकासा खेली रमाईलो गरिनेछ ।
🌞 🌞 क्वाती पुन्ही कार्यक्रम 🌞 🌞
●मिति : ९ सेप्टेम्बर २०१८ (आईतवार) ●स्थान: कासाई रिङ्काई कोऊएन(葛西臨海公園) ●समय: ११:००~ १७:०० ●शुल्क : पुरूष : ¥ २,५०० महिला: ¥२,००० १२ वर्ष भन्दा माथिका बाल-बालिका : ¥१,००० १२ वर्ष भन्दा मुनिका बाल-बालिका : नि:शुल्क
नोट: –
कार्यक्रम गर्ने भनेको दिन पानी या ताईफु आएमा रद्ध गरिनेछ । सकेसम्म त्यसपछीको आईतवार गरिनेछ ।
2562th Buddha Jayanti by NIFJ =============================
Newa International Forum Japan (NIFJ) Supported by Embassy of Nepal Japan cordially invites you along with your family and friends to celebrate 2562th Buddha Jayanti and pray for the world peace.
Time:10:00 – 15:00 Participation Fee:1,500 yen only (lunch included) Free for children under 10 Contact details:Bigendra M S Pradhan 080-7965-3311
Ganga Dangol 080-5193-5564
Program Schedule :
10:00 – Registration
10:30 – 10:40 Opening Ceremony
10:40 – 12:00 Sheichireien,Others
12:00 – 13:00 Lunch Time
13:00 – 13:20 Speech by Guest
13:20 – 13:40 Pray for world peace
13:40 – 14:30 Punnyanumodan
14:35 – 14:55 Meditation Practice
14:55 – 15:00 Closing Ceremony
HEARTELY WELCOME! NEWA INTERNATIONAL FORUM Japan proudly announce to celebrate the Ihi (Bel Bibaha) on 2018 APRIL 29 Sunday.
Ihi Is a ceremony in the Newar Community, in which pre-adolencent girls are married to wood apple (Bel). As Bel fruit has peculiar quality of not getting rotten and remaining fresh forever. It is consider as divine male (Dibya Purush) or the incarnation of god. (Reference: https://en.wikipedia.org/wiki/Ihi )
Also on this ocassion we are planning the Newari Feast “JHO BHOYE”.
DATE: 2018 April 29 Sunday For Ihi the time starts from 8:30 am
Puja start : 9:00 am to 11:30 am
Lunch Time : 12:30 to 13:30
Dinner : 17:00 pm to 20:00 pm
Lunch per person 1000 yen for guest other than ihi Family
Dinner per person 3500 yen for participants guest other than Ihi Family.
Venue : Koto -ku, Kitasuna 5 Chome 20 -3 (Bldg No 3 Kitasuna 5 chome Danchi), 1F Meeting Hall Postal code : 136-0073
यहि आउने अप्रिल २९ तारिखको दिन NIFJ बाट सामुहिक `इही` बेल बिवाहको कार्यक्रम आयोजना गर्न गइरहेका छौँ | आफ्नो छोरीको `इही `गर्न इच्छुक महानुभावहरुले तलको लिंकमा click गरि नाम , ठेगाना , फोन नम्बर पठाई दिनु होला | हामीले तुरुन्तै कार्यक्रमको बिस्तृत विवरण पठाउने छौँ |
नेवा:अन्तर्राष्ट्रिय फोरम जापानले बार्षिकरुपमा गर्दै आएको म्ह: पुजा यो वर्ष पनि आयोजना गरिने भएको छ l
नेवार समुदायको महान चाड म्ह: पुजा अर्थात आफ्नो जिऊ शुद्द गर्ने हेतुले आफु लगायत सबै परिवार आफन्तजनको पुजा गर्ने गरिन्छ l
त्यसैदिन नयाँ वर्ष पनि सुरु हुने भएकोले सुख , सु-स्वास्थ र शान्तिको कामना गरी नेपाल सम्बत ११३८ पनि मनाउने छौ l
नेवारी परिकार खाने, पिउने , संस्कृतिक कार्यक्रम गरी मनाइने यस कार्यक्रमा सहभागिताको लागि सबैलाई हार्दिक निमन्त्रणा गर्दछौ l
मिति : २२ अक्टोबर २०१७ , आईतबार
समय : दिउसो २:०० बजे देखि बेलुकी ८:०० बजे सम्म
स्थान : टोक्यो-टो कोतोकु कितासुना ५-२० -३ , बिल्डिंग न ३ , पहिलो तल्ला
एकसेस : टोए सिन्जुकु लाई निसी ओजिमा स्टेशन बाट पादल १५ मिनेट / ओजिमा स्टेशन बाट पैदल १२ मिनेट
सम्पर्क : ०८० -५१९३ -५५६४ / ०९० -३९६० – ७०५९ , ०७० – १२११ -१५०२ / ०८० -६५५५ -६६६७
शुल्क : पुरुष : ¥४,००० / महिला : ¥३,५०० / बालबालिका : ¥ १,०००
●नोट : ६ वर्ष भन्दा मुनिका बाल बालिका हरु लै शुल्क लाग्ने छैन
नेवा: अन्तर्राष्ट्रिय फोरम जापान द्वारा संचालित “अशोक श्रेष्ठ उपचारार्थ आर्थिक सहयोग संकलन अभियान जापान ” द्वारा संकलित रकम हिजो ११ डिसेम्वरमा पत्रकार सम्मेलन गरी नेपाल पठाईयो । नेपालमा हिजो नै एक कार्यक्रम स्थित नेवाः अन्तर्राष्ट्रिय फोरम जापानका सद्स्य द्वय रबि श्रेष्ठ र रमेश महर्जनको उपस्थितिमा अशोक श्रेष्ठ जि लाई हस्तान्तरण गरियो।
नेवा:अन्तर्राष्ट्रिय फोरम जापानद्वारा संचालित “अशोक श्रेष्ठ उपचारार्थ आर्थिक सहयोग संकलन अभियान जापान” रकम हस्तान्तरण समारोह गरेको छ | उक्त रकम सो सम्हारोहमा जेमईलाई नेपाल पठाउन हस्तांतरण गरिएको हो | साभार : नेपाल जापान डट कम